विसं २०६८ को भूकम्प

विसं २०६८ को भूकम्प
विसं २०६८ को भूकम्प is located in नेपाल
विसं २०६८ को भूकम्प
मिति २०६८ अशोज १ गते
शुरूवात समय १८:२५ एनपिटि (UTC+०५:४५)
१८:१० IST (UTC+०५:३०)
१८:४० BTT (UTC+०६:००)
२०:४० CST (UTC+०८:००)
अवधि ३०–४० सेकेण्ड
परिमाण ६.९ Mw
गहिराई १९.७ किलोमिटर (१२ माइल)
निर्देशाङ्क २७°४३′२३″N ८८°०३′५०″E / २७.७२३°N ८८.०६४°E / 27.723; 88.064निर्देशाङ्कहरू: २७°४३′२३″N ८८°०३′५०″E / २७.७२३°N ८८.०६४°E / 27.723; 88.064
प्रकार Intraplate[१]
प्रभावित देशहरू भारत
बङ्गलादेश
नेपाल
भूटान
चीन
तीव्रता MM VII[२]
भूस्खलन भएको थियो
हताहत १११ को मृत्यु

विसं २०६८ अशोज १गते साँझ ६:२५ बजे नेपालको ताप्लेजुङभारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्र विन्दू बनाएर ६.९ रेक्टर स्केलको भूकम्प नेपाल भारत भूटान बङ्गलादेश चीन लगायतका देशमा समेत महसुस गरिएको थियो ।


यो पनि हेर्नुहोस

सन्दर्भ सामग्री

  1. "Magnitude 6.9 - Sikkim, India: Tectonic Summary", USGS, १८ सेप्टेम्बर २०११, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११ 
  2. "Pager - M 6.9 - Sikkim, India", USGS, १८ सेप्टेम्बर २०११, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.