विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार

यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो । यहाँ छलफलद्वारा यो निर्धारित गरिन्छ कि कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ ।


राजकुमार फिलिप
राजकुमार फिलिप

खबर कसरी नामाङ्कित गर्ने ?

खबरलाई नामाङ्कित गर्नका लागि:

  • सबैभन्दा पहिले विकिपिडिया:प्रमुख समाचारमा गएर समाचार मापदण्ड हेर्नुहोला कि कुन प्रकारले समाचार मुख्यपृष्ठमा राख्ने गरिन्छ ।
  • नया खबरसँग सम्बन्धित लेखलाई सुधार गर्नुहोस वा सुधार गर्नका लागि लेख खोज्नुहोस ।
  • "नयाँ खबर" बटनलाई थिचेर फारम भर्नुहोस् । जुन दिन घटना घटेको थियो (मिति (प्रमाणिक समयको अनुसार) त्यसको नामले अनुभाग बन्नेछ ।
    • यदि अनुभाग पहिले देखि त्यहाँ छ अर्थात एउटा मितिमा दुई वा दुई भन्दा बढी खबर छ भने पहिले देखि निर्माण गरिसकिएको अनुभाग्मा {{प्रमुख समाचार उम्मेदवार}} को प्रयोग गर्नुहोस ("नयाँ खबर" बटनलाई न थिच्नुहोला)।


नयाँ खबर

क्यास अपडेट गर्नका लागि यस पृष्ठलाई पर्ज गर्नुहोला

छलफलमा भाग लिनुहोस्

  • सबै प्रयोगकर्ताहरूद्वारा सुझाइएको खबरमाथि छलफलमा भाग लिन सबैलाई प्रोत्साहित गरिन्छ ।
  • प्रयोगकर्ता "समर्थन" वा "विरोध" द्वारा आफ्नो मत जाहेर गर्नुहोला ।
  • "समर्थन" वा "विरोध" सँगै एउटा सङ्क्षिप्त (वा विस्तृत!) औचित्य पनि लेख्नुहोला ।

सङ्ग्रह

२०७७ पुस २३

साउदीद्वारा कतार माथि लगाइएको प्रतिबन्धको अन्त्य

कतारको कूटनीतिक सङ्कट

२०७७ पुस २५

इन्डोनेसियामा विमान दुर्घटना

दुर्घटनाग्रस्त भएको विमान, सन् २०१७ मा

२०७७ माघ २२

म्यानमारमा सैन्य शासन लागू

आङ सान सुकी

२०२१ मार्च २९

२०२१ स्वेज नहर अवरोध

{{{क्याप्सन}}}

१० अप्रिल २०२१

राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

{{{क्याप्सन}}}

Pictogram voting comment.svg टिप्पणी सम्बन्धित लेख निर्माण नभएकोले प्रमुख समाचारको लागि अयोग्य--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३०, १० अप्रिल २०२१ (नेपाली समय)
Pictogram voting comment.svg टिप्पणी सम्बन्धित लेख निर्माण गरिएको छ। Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev ११:११, ११ अप्रिल २०२१ (नेपाली समय)

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.