यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो । यहाँ छलफलद्वारा यो निर्धारित गरिन्छ कि कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ ।
|
खबर कसरी नामाङ्कित गर्ने ?खबरलाई नामाङ्कित गर्नका लागि:
छलफलमा भाग लिनुहोस्
|
सङ्ग्रह
२०७७ पुस २३
साउदीद्वारा कतार माथि लगाइएको प्रतिबन्धको अन्त्य
- मिति: २०७७ पुस २३
- लेख: कतारको कूटनीतिक सङ्कट
- खबर: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्षे लामो प्रतिबन्ध हटाएको छ।
- अक्षर गणना:क्यारेक्टर: ७३, अक्षर: ४१.५, स्पेस: १०
- स्रोत: कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध 'हटाउने'
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने)
- टिप्पणी:
सफल भयो समाचार महत्वपूर्ण भएकोले --पर्वत सुबेदी (कुरा गर्ने ०७:०९, २३ पुस २०७७ (नेपालको प्रमाणिक समय)
२०७७ पुस २५
इन्डोनेसियामा विमान दुर्घटना
- मिति: २०७७ पुस २५
- लेख: श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना
- खबर: ६२ यात्रु सवार विमान उत्तरी जाकार्ता, इन्डोनेसियामा दुर्घटनाग्रस्त भएको छ।
- अक्षर गणना:क्यारेक्टर: ८०, अक्षर: ४३.५, स्पेस: ९
- स्रोत: इन्डोनेसियामा यात्रुवहाक विमान दुर्घटनाग्रस्त, खोजी कार्य जारी
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने)
- टिप्पणी:
सफल भयो समाचार महत्वपूर्ण भएकोले --पर्वत सुबेदी (कुरा गर्ने ०७:०९, २५ पुस २०७७ (नेपालको प्रमाणिक समय)
२०७७ माघ २२
म्यानमारमा सैन्य शासन लागू
- मिति: २०७७ माघ २२
- लेख: सन् २०२१ को बर्मेली सैन्य विद्रोह
- खबर: म्यानमारको सेनाले राज्य परामर्शदाता आङ सान सुकी (चित्रित) लगायतका उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गर्दै सैन्य शासन सुरु गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: १२७, अक्षर: ६५.५, स्पेस: १७
- स्रोत: बर्मामा सेनाले कब्जामा लियो सत्ता : सङ्कटकालको घोषणा
- नामाङ्कनकर्ता: पर्वत सुबेदी (कुरा गर्ने)
- टिप्पणी:
सफल भयो समाचार महत्वपूर्ण भएकोले --पर्वत सुबेदी (कुरा गर्ने ११:२०, २२ माघ २०७७ (नेपालको प्रमाणिक समय)
२०२१ मार्च २९
२०२१ स्वेज नहर अवरोध
- मिति: २०२१ मार्च २९
- लेख: २०२१ स्वेज नहर अवरोध
- खबर: इजिप्टको स्वेज नहरमा मालवाहक इभरगिभन पानीजहाज अड्किएपछि अवरुद्ध विश्वकै व्यस्त व्यापारिक जलमार्ग २९ मार्च देखि पुनः सुचारु भएको छ।
- अक्षर गणना:क्यारेक्टर: १३०, अक्षर: ६९, स्पेस: १८
- श्रोत: स्वेज नहरमा फसेको जहाज अवरोध खुल्यो
- नामांकनकर्ता: Bishaldev100
- टिप्पणी:
सफल भयो समाचार महत्वपूर्ण भएकोले --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३३, २ अप्रिल २०२१ (नेपाली समय)
१० अप्रिल २०२१
राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन
- मिति: २०२१ अप्रिल ९
- लेख:राजकुमार फिलिप
- खबर: महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको अप्रिल ९ मा ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
- अक्षर गणना:क्यारेक्टर: १२२, अक्षर: ६५, स्पेस: १९
- श्रोत: ब्रिटेनका राजकुमार फिलिपको निधन
- नामांकनकर्ता: Bishaldev100
टिप्पणी सम्बन्धित लेख निर्माण नभएकोले प्रमुख समाचारको लागि अयोग्य--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३०, १० अप्रिल २०२१ (नेपाली समय)
टिप्पणी सम्बन्धित लेख निर्माण गरिएको छ। Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev ११:११, ११ अप्रिल २०२१ (नेपाली समय)
अद्यावधिक गरियो।--Saroj Uprety (कुरा गर्ने) २३:१३, १२ अप्रिल २०२१ (नेपाली समय)