विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू

Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

Everest kalapatthar crop.jpg

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू

पेनेलोप क्रुज

पेनेलोप क्रुज

सेन्टी भाइरस

  • आवेदन: सन् २०२० नेपाली हास्य–नाटक चलचित्र सेन्टी भाइरसको शीर्षक एक ज्योतिषीको सल्लाहमा एन्टी भाइरसबाट परिवर्तन गरिएको थियो।
  • पृष्ठ: सेन्टी भाइरस
  • आवेदक: Saroj Uprety
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
  • टिप्पणी:  Yes check.svg  ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)

कबड्डी कबड्डी कबड्डी

  • आवेदन: सन् २०१९ नेपाली प्रेमप्रसङ्गयुक्त हास्य कबड्डी कबड्डी कबड्डीले नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र उद्घाटनको कीर्तिमान बनाएको छ।
  • पृष्ठ: कबड्डी कबड्डी कबड्डी
  • आवेदक: Saroj Uprety
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
  • टिप्पणी:  Yes check.svg  ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)

पशुपती

पशुपती

  • आवेदन: पशुपतीमा सन्ध्याकालीन आरतीको थालनी वि.स. २०६४ बाट सुरु भएको हो।
  • पृष्ठ: पशुपती
  • आवेदक: Learnerktm
  • छनौट तथा समन्वय समितिद्वारा नोट: @Learnerktm: कृपया पृष्ठहरू लिंक गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १४:३२, २५ अक्टोबर २०२० (नेपाली समय)
  • टिप्पणी:

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.