नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू | शीर्षक = जानकारी शीर्षक | आवेदन = आवेदन गरिएको जानकारी | पृष्ठ = जानकारीको पृष्ठ राख्ने | आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम | छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने) | टिप्पणी = }}
आवेदनहरू
पेनेलोप क्रुज
- आवेदन: पेनेलोप क्रुज सन् २००९ मा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि ओस्कार जित्ने पहिलो स्पेनी महिला थिइन्।
- पृष्ठ: पेनेलोप क्रुज
- आवेदक: Saroj Uprety
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
- टिप्पणी:
१४ जुलाई, २०२० मा थपियो- Saroj Uprety (कुरा गर्ने) १६:४५, १४ जुलाई २०२० (नेपाली समय)
सेन्टी भाइरस
- आवेदन: सन् २०२० नेपाली हास्य–नाटक चलचित्र सेन्टी भाइरसको शीर्षक एक ज्योतिषीको सल्लाहमा एन्टी भाइरसबाट परिवर्तन गरिएको थियो।
- पृष्ठ: सेन्टी भाइरस
- आवेदक: Saroj Uprety
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
- टिप्पणी:
४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
- हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)
कबड्डी कबड्डी कबड्डी
- आवेदन: सन् २०१९ नेपाली प्रेमप्रसङ्गयुक्त हास्य कबड्डी कबड्डी कबड्डीले नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र उद्घाटनको कीर्तिमान बनाएको छ।
- पृष्ठ: कबड्डी कबड्डी कबड्डी
- आवेदक: Saroj Uprety
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
- टिप्पणी:
४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
- हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)
पशुपती
पशुपती
- आवेदन: पशुपतीमा सन्ध्याकालीन आरतीको थालनी वि.स. २०६४ बाट सुरु भएको हो।
- पृष्ठ: पशुपती
- आवेदक: Learnerktm
- छनौट तथा समन्वय समितिद्वारा नोट: @Learnerktm: कृपया पृष्ठहरू लिंक गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १४:३२, २५ अक्टोबर २०२० (नेपाली समय)
- टिप्पणी: