राष्ट्रिय एकता दिवस

पुष २७ गते लाई नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ।

इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो।

पञ्चायतकालमा यस दिवसलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा मनाइयो यद्यपि २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि यो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्थ्यो[१]

हाल यो दिवस राष्ट्रिय दिवसको रूपमा भनेँ मनाइँदैन।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.