आजः २ वैशाख, २०७७ (बिहीबार)
१५ अप्रिल, २०२१
प्रमुख लेखबागमती प्रदेश नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा प्रदेश नं. १ र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा प्रदेश नं. २ तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक र रामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोट र काभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवन र मकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज१४, अप्रिल (जन्म): ~ विनोद चौधरी (सन् १९५५)
|
प्रमुख चित्र
![]() |
भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्दको जन्म ईसा पुर्ब २५०० वर्ष अगडि माया देबिको कोखबाट भएको थियो । उनले ३१ वर्षको उमेरमा घर छाडेका थिए...
फोटोग्राफर/श्रोतः Tevaprapas Makklay (พระมหาเทวประภาส วชิรญาณเมธี) , मितिः २०१३
सम्बन्धित पृष्ठः गौतम बुद्ध
अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्
०-९ | अ | आ | इ | ई | उ | ऊ | ए | ऐ | ओ | औ | अं | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ञ | ट | ठ | ड | ढ | ण |
परिमार्जित | त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | श | ष | स | ह | क्ष | त्र | ज्ञ | ऋ | ॠ | ॐ | श्र | अः |
विकिपिडियाका भातृयोजनाहरू
विक्सनरी शब्दकोश |
विकिसमाचार खुला समाचार |
कथन कथन भण्डार | |||
विकिपुस्तक खुला पुस्तक |
विकिप्रजाति प्रजाति सङ्कलन |
विकिस्रोत खुला स्रोतमाध्यम | |||
विकिविश्वविद्यालय विश्वकोश परिकल्पना |
कमन्स सामान्य मिडियाको भण्डार |
मेटा-विकी विकिमिडिया कार्यक्रम संयोजक |