नेपाली विकिपिडिया

Favicon of Wikipedia नेपाली विकिपिडिया
Wikipedia-logo-v2-ne.svg
साइटको प्रकार
इन्टरनेट विश्वकोश परियोजना
उपलब्ध भाषानेपाली
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलne.wikipedia.org
व्यवसायिकहोइन
दर्तावैकल्पिक

नेपाली विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो। नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा आरम्भ गरिएको थियो। हाल नेपाली विकिपिडियामा ३१,७९४ लेखहरू रहेका छन् भने यस विकिपिडियामा ७ जना प्रबन्धक र दुई जना प्रशासकहरू रहेका छन्।

विशेष उपलब्धिहरू

प्रयोगकर्ता र सम्पादनकर्ता

नेपाली विकिपिडिया तथ्याङ्क
प्रयोगकर्ताहरू लेखहरू फाइलहरू प्रबन्धकहरू
५२,४३३ ३१,७९४ १,२३३

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्


बाह्य कडीहरू

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.