चरा

चरा
सामयिक शृङ्खला:
Early Cretaceous (Aptian) – Present, 121–0 Mya
विभिन्न प्रजातिका चराहरू
Red-crested turaco, shoebill, white-tailed tropicbird
Row 2: Steller's sea eagle, grey crowned crane, मुजुर
Row 3: मलेवा, Anna's hummingbird, Atlantic puffin
Row 4: Southern cassowary, rainbow lorikeet, American flamingo
Row 5: Gentoo penguin, grey heron, blue-footed booby
Row 6: Bar-throated minla, Eurasian eagle-owl, keel-billed toucan
वैज्ञानिक वर्गीकरण e
जगत: जन्तु
सङ्घ: हाड भएका जीव
Clade: Ornithurae
वर्ग: पंक्षी


Linnaeus, 1758[१]

विद्यमान श्रेणी वर्गिकरण तथा अस्थायी सिमाङ्कन
पर्याय
  • Neornithes Gadow, 1883

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

केही प्रचलित चराहरूका नाम

हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।

सन्दर्भ सामग्रीहरू

  1. Brands, Sheila (१४ अगस्ट २००८), "Systema Naturae 2000 / Classification, Class Aves", Project: The Taxonomicon, अन्तिम पहुँच ११ जुन २०१२ 

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.